बाढीपहिरो पीडितको तत्काल प्रबन्ध गर्न काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्को यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो । काँग्रेसले बाढी र … Continue reading बाढीपहिरो पीडितको तत्काल प्रबन्ध गर्न काँग्रेसको आग्रह